1. Service Availability*
Service will be provided promptly based on availability after service request. Advance booking may be required for some special or major services.
*We provide service only, other materials and chemicals will be charged as per requirement.
2. Excess and Liability *
Home Friend is committed to providing quality service, but we are not responsible for manufacturing defects or natural damage to the equipment or materials used. If a problem occurs after service, please inform us within 24 hours, we will take necessary action.
3. Cancellation/Change Policy*
Customer/Member may cancel or change the service up to 24 hours in advance. Late notice or unnecessary cancellations may incur cancellation fees.
4. Safety Terms *
Our employees are trained. Customers/members should not make unsafe or illegal requests. Any accidents or damages occur during our service/work will be the sole responsibility of the company.
5. Customer Responsibilities *
Help make the home or service area accessible when receiving the service. Be sure to have someone to take care of you or yourself. Provide water, electricity, or other utilities necessary for the service.
१. सेवा उपलब्धता *
सेवा अनरोध पछि उपलब्धताको आधारमा शीघ्र सेवा प्रदान गर्ने । केही विशेष वा ठुला सेवाहरूका लागि अग्रिम बुकिङ्ग आवश्यक हुन सक्छ।
*हामी सेवा मात्र उपलब्ध गर्छौ, अन्य सामग्री तथा केमिकल्हारू आवश्यकता अनुसार अवकाश शुल्क लगनेछ।
२.अतिरिक्तता र दायित्व*
Home Friend ले गुणस्तरीय सेवा दिने प्रतिब्धता जनाउछ, तर प्रयोग गरिएका उपकरण वा सामाग्रीहरुको निर्माण दोस वा प्राकृतिक क्षतिको जिम्मेवारी लिदैनौ। यदि सेवा पश्चात सम्यस्य देखा पर्छ भने २४ घण्टा भित्र जानकारी गराउनुहोस , हामी आवश्यक कारवाही गर्नेछौ।
३. रध/ परिवर्तन निति*
ग्राहकले /सदस्यले सेवा २४ घण्टा अघि रध वा समय परिवर्तन गर्न सक्छन्। ढिलो सुचना वा अनावश्यक रधीकरण भएमा रध सुल्क लाग्न सक्छ।
४. सुरक्षा सम्बन्धी शर्त *
हाम्रा कर्मचारीहरु प्रशिक्षित छन्। ग्राहकहरुले/ सदस्यहरुले असुरक्षित वा अवैध अनुरोध नगर्नुहोस। हाम्रो सेवा/कामको क्रममा हुने कुनै पनि दुर्घटना वा क्षतिको पूर्ण जिम्मेवारी कम्पनीको हुनेछ।
५. ग्राहकको उत्तरदायित्व *
सेवा लिने बेलामा घर वा सेवा क्षेत्र सुलभ बनाउन सहयोग गर्नुहोस। आफु स्वयम वा आफ्नो हेरचाह गर्ने व्यक्ति अनिवार्य राख्नुहोस। सेवाका लागि आवश्यक पानी , बिजुली वा अन्य पूर्णधार उपलब्ध गराउनुहोस्।
Website Designed and Built By - Aide Ascent Pvt. Ltd.