गोपनीयता नीति

१. सेवा उपलब्धता *

सेवा अनरोध पछि उपलब्धताको आधारमा शीघ्र सेवा प्रदान गर्ने । केही विशेष वा ठुला सेवाहरूका लागि अग्रिम बुकिङ्ग आवश्यक हुन सक्छ।

*हामी सेवा मात्र उपलब्ध गर्छौ, अन्य सामग्री तथा केमिकल्हारू आवश्यकता अनुसार अवकाश शुल्क लगनेछ।

२.अतिरिक्तता र दायित्व*

Home Friend ले गुणस्तरीय सेवा दिने प्रतिब्धता जनाउछ, तर प्रयोग गरिएका उपकरण वा सामाग्रीहरुको निर्माण दोस वा प्राकृतिक क्षतिको जिम्मेवारी लिदैनौ। यदि सेवा पश्‍चात सम्यस्य देखा पर्छ भने २४ घण्टा भित्र जानकारी गराउनुहोस , हामी आवश्यक कारवाही गर्नेछौ।

३. रध/ परिवर्तन निति*

ग्राहकले /सदस्यले सेवा २४ घण्टा अघि रध वा समय परिवर्तन गर्न सक्छन्। ढिलो सुचना वा अनावश्यक रधीकरण भएमा रध सुल्क लाग्‍न सक्छ।

४. सुरक्षा सम्बन्धी शर्त *

हाम्रा कर्मचारीहरु प्रशिक्षित छन्। ग्राहकहरुले/ सदस्यहरुले असुरक्षित वा अवैध अनुरोध नगर्नुहोस। हाम्रो सेवा/कामको क्रममा हुने कुनै पनि दुर्घटना वा क्षतिको पूर्ण जिम्मेवारी कम्पनीको हुनेछ।

५. ग्राहकको उत्तरदायित्व *

सेवा लिने बेलामा घर वा सेवा क्षेत्र सुलभ बनाउन सहयोग गर्नुहोस। आफु स्वयम वा आफ्नो हेरचाह गर्ने व्यक्ति अनिवार्य राख्नुहोस। सेवाका लागि आवश्यक पानी , बिजुली वा अन्य पूर्णधार उपलब्ध गराउनुहोस्।

वेबसाइट डिजाईन र निर्माण गरिएको - Aide Ascent Pvt. Ltd.